FAQs Complain Problems

सूचना

मिति २०७७/०८/०५ का दिन गरिएको सार्बजनिक बिदा सम्बन्धमा

पोखरा महानगरपलिकाबाट २०७७/०८/०५ का दिन गरिएको सार्बजनिक बिदा सम्बन्धमा जिज्ञासा प्राप्त भएकालेे सो सम्बन्धमा उक्त बिदा महानगरपलिका नगरकार्यपालिकाको कर्यालय र मातहतका वडा कर्यालय, शिक्षण संस्था ,र स्वास्थ संस्थामा सार्बजनिक बिदा रहेको ब्यहोरा अनुरोध छ। साथै उक्त दिन राजस्व शाखाबाट विभिन्न घाटहरुको टेण्डर फारम बिक्रि यथावत रहने ब्यहोरा जानकारी गराइन्छ ।

आर्थिक वर्ष: