FAQs Complain Problems

सूचना तथा समाचार

पोखरा महानगरपालिका भित्रका विभिन्न स्थानमा निर्माण व्यवसायीहरूले सेवा प्रदान गर्दा निर्माण हुने संरचना वैध तथा मापदण्डभित्रको हो हैन यकिन गरेर मात्र सेवा प्रदान गर्ने सम्बन्धी सूचना !

पोखरा महानगरपालिका भित्रका विभिन्न स्थानमा निर्माण व्यवसायीहरूले सेवा प्रदान गर्दा निर्माण हुने संरचना वैध तथा मापदण्डभित्रको हो हैन यकिन गरेर मात्र सेवा प्रदान गर्नुहुन जानकारी गराइन्छ । अन्यथा अनधिकृत रूपमा मापदण्ड विपरीतका संरचना निर्माणमा सहभागी भएका र त्यस कार्यमा प्रयोग भएका सवारीसाधन लगायत

Pages