१) निवेदन (बाटोको नाम, टोल समेत खुलाउने) पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी
३) जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कली नापी नक्सा
४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
५) लिने दिने दुवै व्यक्तिको नागरिकताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपी सहित उपस्थित हुनुपर्ने वा निजले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपी
६) स्थलगत निरीक्षण प्रतिवेदन
१) निवेदन सहितको तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष÷सदस्य÷ सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने