१) निवेदन पत्र
२) नागरिकता प्रमाण पत्रको प्रतिलिपी
३) विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपी वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
४) २ प्रति फोटो
५) घर बहाल सम्झौता
६) आŠनै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
७) स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरि व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाण पत्रको प्रतिलिपी
१) निवेदन सहितको तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष÷सदस्य÷ सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) निवेदकले तोकिएको शुल्क बुझाउने
५) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने