१) निवेदन पत्र र संस्थाको प्रमाणित कागजात
२) सम्बन्धित स्थानीय तहमा तिर्न बुझाउन पर्ने व्यवसाय र अन्य करको प्रमाणित प्रतिलिपी
१) वडा अध्यक्ष÷सदस्य÷ सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
२) तोकिएको कर्मचारीले कर निर्धारण तयार गरि वडा अध्यक्ष÷सदस्य÷सचिव समक्ष पेश गर्ने
३) निवेदकले तोकिएको कर बुझाउने
४) चलानी गरि निवेदकलाई कर निर्धारण पत्र उपलब्ध गराउने