१) निवेदन पत्र
२) व्यवसाय दर्ताको प्रमाण पत्रको प्रतिलिपी
३) आŠनै घर भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरको रसिद
४) बहालमा भए सम्झौता पत्रको प्रतिलिपी
५) दुई प्रति पासपोर्ट साइज फोटो
१) निवेदन सहितको तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष÷सदस्य÷ सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) निवेदकले तोकिएको शुल्क बुझाउने
५) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने