) निवेदन
२) संरक्षक दिने र लिने व्यक्तिको नागरिकता÷ जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपी
३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
४) बहालमा भए सम्झौता पत्रको प्रतिलिपी र बहाल कर तिरेको रसिद नतिरेको भए तिर्न बुझाउन पर्ने
५) आवश्यकता अनुसार सर्जमिन मुचुल्का
१) निवेदन सहितको तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष÷सदस्य÷ सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने