Submitted on: Thu, 09/03/2026 - 11:02
पोखरा महानगरपालिका अन्तर्गत सहरी उत्थानशिलता तथा जीवनयापन सुधार आयोजना (URLIP) कार्यान्वयन इकाईद्धारा देहाय बमोजिमको प्रस्ताव कार्यान्वयन गर्न लागिएकोले प्रस्तावको प्रारम्भिक वातावरणीय प्रशिक्षण IEE प्रतिवेदन तयारी गर्ने क्रममा सो क्षेत्रको जैविक तथा पारिस्थितिकीय प्रणाली, प्राकृतिक तथा भौतिक प्र