पोखरा महानगरपालिका र UNDP को साझेदारी गोनेसा संस्थाको व्यवस्थापनमा पोखरा महानगरपालिकामा रहेको व्यवसाय प्रवर्द्धन केन्द्र (BPC) अन्तर्गत उद्यमशीलता व्यवसाय प्रवर्द्धन केन्द्र इबीक परियोजना सहजीकरण मा उद्यमशीलता तथा नवप्रबर्तन कोष मार्फत व्यवसाय स्टार्ट अप अनुदान / पुरस्कार को लागि छनौट हुनु भयको व
पोखरा महानगरपालिका अन्तर्राष्ट्रिय सम्बन्ध तथा मामिलाको लागि पोखरा महानगरपालिकाको प्रमुखको मातहत अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय रहेको छ । यस सचिवालयले अन्तर्राष्ट्रिय सम्बन्धलाई सुमधुर बनाउनको लागि क्रियाशील रहेर कार्य अगाडी बढाउँदै आएको छ । पोखरा महानगरपालिकाको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका काम गतिविधि बारे केही सुझाव दिन चाहनुहुन्छ भने