मुख्य शहरी क्षेत्रमा कौशी खेति गर्ने उत्कृष्ट ब्याक्तिलाई कौशी क्वीन प्रतियोगिता तथा पोखरा बजार क्षेत्रका कृषि संजाल बीच कौशी प्रतियोगिता समबन्धि सुचना- ७ दिन भित्र आवेदन दिनुपर्ने |
पोखरा महानगरपालिका अन्तर्राष्ट्रिय सम्बन्ध तथा मामिलाको लागि पोखरा महानगरपालिकाको प्रमुखको मातहत अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय रहेको छ । यस सचिवालयले अन्तर्राष्ट्रिय सम्बन्धलाई सुमधुर बनाउनको लागि क्रियाशील रहेर कार्य अगाडी बढाउँदै आएको छ । पोखरा महानगरपालिकाको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका काम गतिविधि बारे केही सुझाव दिन चाहनुहुन्छ भने
irc[at]pokharamun.gov.np,
foreignaffairs.pokharametro[at]gmail.com
वा mayor[at]pokharamun.gov.np मा इमेल गर्न सक्नुहुन्छ । हाल सम्म पोखरा महानगरपालिकाले विभिन्न सहर सँग भगिनी सम्बन्ध कायम गरी सम्बन्ध विस्तार गरिसकेको छ ।